Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा लागेका साथीहरुले घरबार डुब्छ, नलाग भनेर सुझाव दिए… तर खुब रहर थियो’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- नेपाली सिने क्षेत्रका चर्चित द्वन्द निर्देशक एवम् कलाकार राजेन्द्र खड्गीले आफुलाई सेयर बजारमा रुची भएको भएपनि बजारमा लगानी गरेका आफ्ना केहि साथीहरुले घरबार डुब्छ, नलाग्नु भनेर सुझाव दिएको खुलासा गरेका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘सेलिब्रेटीसँग अर्थका कुरा’मा बोल्दै उनले यस्तो रहस्य खोलेका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :  

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK