Skip to content
LAXMI SUNRISE BANK

'सरकारले आफैं सेयर लगानीकर्ताहरुलाई निरुत्साहित गर्ने काम गर्यो' : पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ-मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै यसमा आपत्ति जनाएका छन् ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता समेत रहेका उनले वर्तमान सरकार बनेयता किन सेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढन पनि सरकारलाई सचेतसमेत गराएका छन् । हेरौं भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK