
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सरकारले २ सय, ५ सय र दुइ हजार रुपैयाँका भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । ५ सय र २ हजार दरका भारतीय नोट यस अघि नै नेपालमा प्रचलनमा छैनन् ।
निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ ह जार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् । नेपालका कतिपय व्यापारीसंग ठुलो परिमाणमा भारतीय नोट रहेको जानकारहरु बताउँछन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्