
काठमाडौँ – तपाईं हामीले जीवन बीमाका बारेमा धेरै सुनेका छौं । तपाईं हामीमध्ये धेरैले जीवन बीमा पनि गरेका छौँ होला । तर परिवारमा जीवनबीमा पहिला कसको गर्ने ? यो प्रश्न भने तपाईंले सायदै सोचेको विषय हुनुपर्छ । नयाँ बर्ष २०७६ सालदेखि अर्थ सरोकार डटकमले सुरु गरेको भिडियो स्तम्भ ‘बीमाका कुरा’मा डा. निरन्जन रिजाल आज यहि प्रश्नको उत्तर दिँदै हुनुहुन्छ । बाँकी भिडियोमा हेर्नुहोस् !
प्राविधिक कारणले भिडियो रिअपलोड गर्दैछौं
प्राविधिक कारणले भिडियो रिअपलोड गर्दैछौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्