
बीमाले धनी बनाउँदैन । त्यसो भए किन गर्ने त बीमा ? यो प्रश्न स्वाभाविक हुन सक्छ । तर बीमा भनेको कुरा धनी बन्नका लागि नै होइन भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । यो जोखिम न्यूनिकरणको उपाय हो । न कि धनी बन्ने उपाय ।डा. निरन्जन रिजालले यस विषयमा तथ्यपूर्ण टिप्स दिँदैछन् । हेरौं यो भिडियो :
यो पनि पढ्नुहोस् :