
काठमाडौँ । कृष्ण बहादुर महराकि पत्नी सीता महरा डिप्रेसनको सिकार भएकी छिन् । उनी निकट स्रोतले दिएको जानकारी अनुसार उनलाई न्यूरो सम्बन्धि समस्या देखिएको छ भने उनी महरा प्रहरी हिरासतमा पुगेपछि डिप्रेसनको सिकार समेत भएकि छिन् । अहिले उनलाई प्रत्येक २ घन्टामा डिप्रेसनको औसधि खुवाउनुपर्ने बाध्यता छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । उनी अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्