×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृष्ण बहादुर महरा हिरासतमा हुँदा महरा श्रीमती डिप्रेसनमा…! प्रत्येक २ घन्टामा औसधि खुवाउनुपर्ने बाध्यता !

GLOBAL IME BANK

कृष्ण बहादुर महरा हिरासतमा हुँदा महरा श्रीमती डिप्रेसनमा…! प्रत्येक २ घन्टामा औसधि खुवाउनुपर्ने बाध्यता !

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृष्ण बहादुर महराकि पत्नी सीता महरा डिप्रेसनको सिकार भएकी छिन् । उनी निकट स्रोतले दिएको जानकारी अनुसार उनलाई न्यूरो सम्बन्धि समस्या देखिएको छ भने उनी महरा प्रहरी हिरासतमा पुगेपछि डिप्रेसनको सिकार समेत भएकि छिन् । अहिले उनलाई प्रत्येक २ घन्टामा डिप्रेसनको औसधि खुवाउनुपर्ने बाध्यता छ ।     
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । उनी अहिले नर्भिक अस्पतालमा भर्ना भएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: