×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा समितिले राख्यो नेपाल-भारत सीमामा होर्डिङ बोर्ड, बीमा जनचेतना जगाउने उद्देश्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बीमा समितिले राख्यो नेपाल-भारत सीमामा होर्डिङ बोर्ड, बीमा जनचेतना जगाउने उद्देश्य !

Artha Sarokar

२९ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ। समितिले रुपन्देहीको बेलहिया नाकामा होर्डिङबोर्ड राखेको हो ।
समितिले भारतीय कम्पनीमा बिमा गर्नु गैर कानुनी काम हो, यस्तो कार्यलाई रोक्नु पर्ने भन्दै समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको सहभागितामा उक्त होर्डिङबोर्ड राखिएको जनाएको छ । उक्त कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए। 
समितिले होर्डिङबोर्डमा बिमा गर्दा ध्यान दिनुपर्ने उल्लेख गरेको छ । समितिले नेपाल भारत सीमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी