Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : १.२६ अंकले बढेको नेप्से ११५५.३७ विन्दुमा

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.२६ अंकले बढेर ११५५.३७ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र डीडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK