×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्यले बनायो फेरी नयाँ इतिहास, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

सुनको मुल्यले बनायो फेरी नयाँ इतिहास, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ७८ हजार रुपैयाँ ३ सयमा कारोबार भइरहेको छापावाला सुन आज २ हजार २ सयले बढेर प्रति तोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६९ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: