काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५० लाख सहयोग गर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड-१९) महामारीका रुपमा फैलिएपछी सरकारले कोरोना रोकथाम तथा नियन्त्रण स्थापना गरेको थियो । सोही अनुसार बैंकले उक्त रकम सहयोग गर्न लागेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रकम कोरोना कोषका लागि उपलब्ध गराएको हो ।
सरकारले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरमा रहेको शाखामा १९६०००००११०१ नम्बरको खाता खोलेको छ । सोही खातामा सहयोग रकम उपलब्ध गराउन सरकारले आव्हान गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्