
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । सुदुरपश्चिम प्रदेश कोरोना संक्रमणको एपिसेन्टरका रुपमा परिचित हुँदै जाँदा लकडाउन पनि लम्बिएको छ । यहि बीचमा सडकहरु सुनसान छन् भने सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । औसधि पसलहरुमा औसधि किन्नेको लाइन छ । मजदुरहरु भोकको चिन्तामा छन् । र पनि आफ्नै गतिमा सुदुरपश्चिम चलिरहेछ । राहतको पर्खाइमा छन् जनता । तर पनि सरकारलाई मतलव छैन । यहि बेला बैकहरु आफ्नो खातामा भएको पैसा झिक्ने सेवा दिएका छौँ भनेर नाक फुलाईरहेका छन् । तर समस्या विकराल बन्दैछ, छुट्टै तरिकाले । भिडियोमा हेरौं कस्तो छ धनगढीको अवस्था :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्