
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। कोरोनाका कारण रुसमा अहिलेसम्म १२ सय २२ जनाको मृत्यु भएको छ । रुसको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । साथै, ९ हजार ६२३ जना नयाँ संक्रमित फेला परेको छ । यो समेत गरेर रुसमा संक्रमित संख्या १ लाख २४ हजार ५४ जना पुगेको छ ।
सङ्क्रमितमध्ये १५ हजार १३ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ७ हजार ८१९ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्