
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको थियो । आज (मंगलबार) पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्