×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today: घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४७ पैसा कायम गरेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: