×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३५ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५० रुपैयाँ ६६ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९  पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: