
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ झिनो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५१ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ३९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्