×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: मंगलबार डलरको भाउ बढ्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर… (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: मंगलबार डलरको भाउ बढ्यो, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर… (विस्तृत विवरणसहित)

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८८ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ७५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०३ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: