×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: बिहिबार अमेरिकी डलरको भाउ घट्यो, अन्य देशका मुद्राको विनिमयदर कति ? (विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: बिहिबार अमेरिकी डलरको भाउ घट्यो, अन्य देशका मुद्राको विनिमयदर कति ? (विस्तृत विवरणसहित)

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहिबार अमेरिकी डलरको भाउ झिनो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ४६ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०१ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: