×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: सोमबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today: सोमबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  सोमबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ २ पैसा तोकिएको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकिएको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०९ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: