×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today: बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  बुधबार अमेरिकी डलरको भाउ घटेको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७२ पैसा तोकेको छ । यस्तै अमेरिकी डलरको बिक्रीदर १२१ रुपैयाँ ३२ पैसा तोकिएको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।  यता, युरो एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७रुपैयाँ ८१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५५ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: