×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

Forex Today: सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । आज (सोमबार) पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 
यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३ पैसा कायम गरेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३३ रुपैयाँ २ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी