
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४५ पैसा रहेको थियो ।
यस्तै नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्