×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : आइतबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Forex Today : आइतबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य बिदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ २९ पैसा रहेको छ । युरोपिएन युरो एकको खरिददर १३४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३५ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६५ पैसा तोकको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: