×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

PRIME CA

Forex Today: आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ अन्य बिदेशी मुद्राका विनिमयदर…(विस्तृत विवरणसहित)

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९२ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२१ रुपैयाँ ५२ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५० रुपैयाँ २९ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०८ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: