×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ र बीमामा खारिएका प्रकाश विक्रम खत्रीले सम्हाल्ने भए ज्योति लाईफ इन्स्योरेन्सको कमान, आइतबार नियुक्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको कमान प्रकाश विक्रम खत्रीले सम्हाल्ने भएका छन् । हाल डेप्युटी सीइओको जिम्मेवारीमा रहेका खत्रीलाई बीमा समितिले सिइओमा नियुक्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । सोहिअनुसार आइतबारसम्म सिईओ नियुक्तीको प्रक्रिया पूरा हुनेछ ।
बार्क्लेज बैंक, बेलायतबाट बैंकिङ करियर सुरु गरेका उनी ज्योतिको स्थापनाकालदेखि नै ज्योतिमा कार्यरत छन् । उनी एनआइसी एशिया बैंकमा संचालकको हैसियतमा समेत काम गरिसकेका व्यक्ति हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: