×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार ०१ गते सोमबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार ०१ गते सोमबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/०१ गते सोमबार । जुन १३, २०२० । असार कृष्ण दशमी।

सूर्योदय : ०५ : ०७ सूर्यास्त : १९ : ०० 
आजको राशिफल :
मेष – ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । 
वृष – वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने ।
मिथुन – चिताएको कामले तीव्रता लिने।
कर्कट – रोकिएको धन हातापर्न सक्छ ।
सिंह – लाभदायक भेटघाट हुने।
कन्या – रोकिएका अधुरा कामहरु पुरा हुने।
तुला – लगानीको समय छ ।
वृश्चिक – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
धनु – साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ ।
मकर – सामान हराउने भय रहने।
कुम्भ – काम देखाएर अरूको मन लोभ्याउन सकिने ।
मिन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी