
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले मोटरसाइकलमा जोर विजोर प्रणाली लागु गरेको छ । लकडाउनको मोडल परिवर्तन भएसँगै अब बाइक, मोपेड, र स्कुटरमा जोर बिजोर प्रणाली लागु भएको हो भने स्कुटरमा एक जनाभन्दा बढी यात्रु बोक्न पाईएको छैन । यसले विशेषगरी एउटामात्र साधन भएका, एउटा साधनमा दुईजना चढेर अफिस जाने गरेकाहरुलाई गाह्रो बनाएको छ । आज काठमाडौँका विभिन्न स्थानहरुमा बिजोर गाडीमात्र चलाउन अनुमति दिइएको छ । जोर नम्बर भएका गाडी चलाउनेलाई प्रहरीले कारवाहीसमेत गरेको छ ।














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्