×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा कर तिर्न जाँदैहुनुहुन्छ ? पहिला हात धुनुहोस्, छुट्टै बसेर फर्म भर्नुहोस्, दुरी कायम गरेर पैसा तिर्नुहोस्…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

धनगढीमा कर तिर्न जाँदैहुनुहुन्छ ? पहिला हात धुनुहोस्, छुट्टै बसेर फर्म भर्नुहोस्, दुरी कायम गरेर पैसा तिर्नुहोस्…(फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार सुदुरपश्चिम ब्युरो 
धनगढी । कैलालीमा कोरोनाको त्रास छ । कोरोनाले नेपाललाई छोएको बखतदेखि आजका दिनसम्म कोरोनाको त्रासले कैलालीबासीलाई छोडेको छैन । यहि कारण कैलालीमा विशेष सजगता अपनाइएको छ । आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालयले पनि सकेसम्म भौतिक दुरी कायम गराएर करदातालाई सेवा दिइरहेको छ । 
कार्यालयले भौतिक दुरीमा बस्न पटक पटक उर्दी गर्ने गरेको छ । कार्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धुनुपर्ने नियम बनाएको छ । पैसा तिर्दा पनि भौतिक दुरीमा रहनु भनेको छ । कुनै फर्म भर्नुपर्दा छुट्टै बसेर भर्नू भनेको छ र सोहि अनुसार व्यवस्था मिलाइदिएको छ ।
यद्यपी अहिले कार्यालयमा करदाताको खास चाप छैन । सर्वोच्च अदालतले तत्काल भ्याट तिर्नुनपर्ने भनेपछि कार्यालयमा चाप घटेको छ । चाप बढ्दै जाँदा झन् बढी संयम हुनुपर्ने देखिन्छ । हामी आन्तरिक राजश्व कार्यालय पुग्दा के के देख्यौँ त ? हेर्नुहोस् फोटो फिचरमा


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: