
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले सहायक कम्पनी एनआईसी एशिया लघुवित्तले यही असार १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने लागेको हो। उक्त लघुवित्तले निष्कासन गर्न लागेको आइपीओमा न्युनतम १० कित्तामा आवेदन दिन सकिनेछ ।
कम्पनीले निस्कासन गर्न लागेको कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओमध्जयेसमध्य सून्य दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी लघुवित्तमा आम लगानीकर्ताले आवेदन दिन पाउने छन् ।
आवेदन दिने प्रारम्भिक अन्तिम मिति असार १४ गते सम्म हुनेछ । यद्यपी सो समयसम्म सम्पूर्ण कित्तामा आवेदन नपरेमा आवेदन दिने म्याद असार २४ गते सम्म थपिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्