×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छिट्टै पुनर्जिवन पाउने झिनो आशा बोकेर सुस्ताईरहेछ ‘यो रानीपार्क’ उर्फ ‘त्यो रानीपोखरी…’ (फोटो-कथा)

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुनैबेला रानीपोखरीको छुट्टै पहिचान थियो । माछाहरुको प्रिय बासस्थान थियो रानीपोखरी । काठमाडौँ घुम्न आउनेहरुले नछुटाउने पोखरी थियो यो । तर विनासकारी भुकम्पपछि पार्कमा परिणत हुनुपरेको रानीपोखरी पुनर्जिवन पाउने आशामा सुस्ताईरहेको छ।     
लामो समयसम्म गति लिन नसकेको पुनर्निर्माणले अहिले गति लिएको भनिएपनि कामको गति निकै सुस्त छ ।भुइँमा कालो माटो र इँटा बिच्छ्याइएको त छ तर काम हुनुपर्ने रफ्तारमा भएको छैन । वरपरको पर्खाल बनिरहेको छ तर बन्दाकै बखत पनि कति ठाउँमा चर्किएका रेशाहरु देखिन थालेका छन् । बर्षामा परेको पानी जमेर पोखरी हो कि जस्तो त हुन्छ तर अरु बेला पार्कझैं देखिन्छ रानीपोखरी । हेरौं ‘रानीपार्क’मा परिणत भएको ‘रानीपोखरी’का केहि झलक : 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: