×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार ०३ गते बुधबारको ‘आर्थिक राशिफल’

PRIME CA
GLOBAL IME BANK

२०७७ असार ०३ गते बुधबारको ‘आर्थिक राशिफल’

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मिति २०७७/३/०३ गते बुधबार । जुन १७, २०२० । असार कृष्ण एकादशी ।

सूर्योदय : ०५ : ०८ सूर्यास्त : १९ : ०१ 
आजको राशिफल :

मेष – शुभ समाचार सुन्न पाइएला ।

वृष – यात्रामा मालसामान हराउन सक्छ ।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने ।
कर्कट – आर्थिक क्षेत्र विस्तारै सुधार उन्मुख हुनेछ ।
सिंह – रोकिएका अधुरा कामबाट दोहोरो लाभ मिल्ने ।
कन्या – महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
तुला – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने ।
वृश्चिक – बहुमुल्य वस्तु हात पर्ने सक्छ ।
धनु – व्यापार व्यवसायमा सफलता मिल्ने ।
मकर – चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
कुम्भ – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने।
मिन – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: