×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार १० गते बुधबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार १० गते बुधबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/१० गते बुधबार । जुन २४, २०२० । असार शुक्ल तृतिया ।

सूर्योदय : ०५ : ०९ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्ने।
वृष – शिक्षामा उन्नति एवं प्रगतिको वातावरण बन्ने।
मिथुन – दैनिक कार्यमा सफलता पाईने।
कर्कट – आर्थिक कारोवारमा मन्दी आउने ।
सिंह – दैनिक कार्यमा प्रगति हुने ।
कन्या – लगनशीलताले कामहरू अगाडी बढ्ने ।
तुला – शुभकार्यको चर्चा चल्ने।
वृश्चिक – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने ।
धनु – प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने ।
मकर – लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुने।
कुम्भ – नयाँ कार्य योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
मिन – दाम र इनाम कमाउने वेला छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी