×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार १६ गते मंगलबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ असार १६ गते मंगलबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/१६ गते मंगलबार । जुन ३०, २०२० । असार शुक्ल दशमी।

सूर्योदय : ०५ :११ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।
वृष – नयाँ काममा हात हाल्ने समय छ । 
मिथुन – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कर्कट – वैदेशिक कार्य अघी बढ्ने।
सिंह – आँटेको र ताकेको कार्य पुरा होला । 
कन्या – श्रमको उचित मुल्याङ्कन हुने।
तुला – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
वृश्चिक – गरेका कामबाट राम्रै लाभ हुनेछ ।
धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
मकर – रोकिएका काम पुनः सुरु हुन सक्छ ।
कुम्भ – निर्णय कार्यान्वयन हुन सक्दैनन् ।
मिन – नयाँ कार्य वा रोजगारको अवसर मिल्ने।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी