×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाका बेला पनि किस्ता उठाउने बैंकहरुलाई कारवाही गर्छौं, जनता लुट्ने लघुवित्तलाई पार्टीले छोड्दैन’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘कोरोनाका बेला पनि किस्ता उठाउने बैंकहरुलाई कारवाही गर्छौं, जनता लुट्ने लघुवित्तलाई पार्टीले छोड्दैन’ (भिडियो)

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार डटकम 
पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको खबर बाहिर आयो । केहि लघुवित्तका पैसासमेत खोसेर जनतालाई फिर्ता गरेको दाबी गर्यो विप्लवको पार्टीले । सरकारले प्रतिबन्धित गरेपनि अहिले विप्लवका कार्यकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई निशाना बनाएका छन् । केहि समय अगाडी मुक्तिनाथ बिकास बैंकमा बम राखेर आतंक मच्चाएको पार्टीले गाउँ-गाउँमा लघुवित्तहरुलाई ब्याज नतिर्न सार्वजनिक रुपमै विज्ञप्तिसमेत निकालिसकेको छ । आखिर यस्तो किन ? के भन्छन् त पार्टीका नेता ? हामीले विप्लवनेतृत्वको पार्टीका नेता हृदय बोगटीसँग कुराकानी गरेका छौं ।  हेरौं यो  कार्यक्रम :    
https://arthasarokar.com/2020/07/Muktinath-5.html
https://arthasarokar.com/2020/03/Lal-patra-.html
https://arthasarokar.com/2020/06/Laghubitta-.html
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी