×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

‘कोरोनाका बेला पनि किस्ता उठाउने बैंकहरुलाई कारवाही गर्छौं, जनता लुट्ने लघुवित्तलाई पार्टीले छोड्दैन’ (भिडियो)

CITY EXPRESS AD
BIZBAZAR AD
  • सुदर्शन श्रेष्ठ / अर्थ सरोकार डटकम 
पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको खबर बाहिर आयो । केहि लघुवित्तका पैसासमेत खोसेर जनतालाई फिर्ता गरेको दाबी गर्यो विप्लवको पार्टीले । सरकारले प्रतिबन्धित गरेपनि अहिले विप्लवका कार्यकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई निशाना बनाएका छन् । केहि समय अगाडी मुक्तिनाथ बिकास बैंकमा बम राखेर आतंक मच्चाएको पार्टीले गाउँ-गाउँमा लघुवित्तहरुलाई ब्याज नतिर्न सार्वजनिक रुपमै विज्ञप्तिसमेत निकालिसकेको छ । आखिर यस्तो किन ? के भन्छन् त पार्टीका नेता ? हामीले विप्लवनेतृत्वको पार्टीका नेता हृदय बोगटीसँग कुराकानी गरेका छौं ।  हेरौं यो  कार्यक्रम :    
https://arthasarokar.com/2020/07/Muktinath-5.html
https://arthasarokar.com/2020/03/Lal-patra-.html
https://arthasarokar.com/2020/06/Laghubitta-.html
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal