×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकले १५ प्रतिशत कृषि कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वाणिज्य बैंकले १५ प्रतिशत कृषि कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको १५ प्रतिशत अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने भएको छ।आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले यसअघिको १० प्रतिशत सीमा बढाएर १५ पुर्‍याएको हो । मौद्रिक नीतिले आँप, सुन्तला, ड्रागन फ्रुट, कागती, रेशम, जुट, कपासलगायत खेतीमा लगानी बढाउने नीति लिएको छ। 
कृषि कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । जग्गा एकीकरण र चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने मौद्रिक नीतिमा जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी