काठमाडौं । वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको १५ प्रतिशत अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने भएको छ।आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले यसअघिको १० प्रतिशत सीमा बढाएर १५ पुर्याएको हो । मौद्रिक नीतिले आँप, सुन्तला, ड्रागन फ्रुट, कागती, रेशम, जुट, कपासलगायत खेतीमा लगानी बढाउने नीति लिएको छ।
कृषि कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत र दोस्रो वर्ष ०.६ कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । जग्गा एकीकरण र चक्लाबन्दी गर्न प्रोत्साहन गर्ने मौद्रिक नीतिमा जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्