Skip to content
LAXMI SUNRISE BANK

सडकमा सवारीको चाप बढ्यो, सँगै बढ्यो कोरोनाको त्रास…१८ तस्विरमा हेर्नुहोस् लकडाउन खुलेपछिको काठमाडौँ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले मंगलबारदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ । जससंगै राजधानी काठमाडौँलगायत अन्य सम्पूर्ण ठाउँहरुको जनाजीवन सामान्य बनेको छ । बुधबार काठमाडौँका सडकमा भिड देखिएको छ । आजबाट पूर्ण रुपमा सवारीसाधनको जोर-बिजोर प्रणाली हटेको छ । बाँकी फोटो फिचरमा…
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK