Skip to content
LAXMI SUNRISE BANK

रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना… (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले रास्वपा केन्द्रीय कार्यालयमा धर्ना दिएको हो । 

उनीहरुले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसदबाट कानुन ल्याऊ, लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायत नारासहित धर्ना दिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK