
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) को नयाँ अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
आइक्यानको उपाध्यक्ष रहेका शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् । यस्तै उपाध्यक्ष पदका लागि युद्ध ओली र पियुष आनन्दले उम्मेद्वारी दिएका छन् । तस्विर साभार : सिए सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्