×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार खुल्ने बित्तिकै सर्किट लागेर बन्द भयो नेप्से, लगानीकर्ता थप उत्साहित !

काठमाडौं । बजार खुल्ने बित्तिकै सेयर बजारमा ४% को सकारात्मक सर्किट लागेको छ । सर्किट ब्रेक लागेसंगै बजार २० मिनेटको लागि बन्द भएको हो । 
नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९.३७ बिन्दुमा रोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: