अर्थ सरोकार ५ श्रावण २०७७, सोमबार ०६:२४ अर्थ सरोकार ५ श्रावण २०७७, सोम काठमाडौं । बजार खुल्ने बित्तिकै सेयर बजारमा ४% को सकारात्मक सर्किट लागेको छ । सर्किट ब्रेक लागेसंगै बजार २० मिनेटको लागि बन्द भएको हो । नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९.३७ बिन्दुमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्