×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ असार २० गते सोमबारको ‘आर्थिक राशिफल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७७ असार २० गते सोमबारको ‘आर्थिक राशिफल’

Artha Sarokar

२१ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिति २०७७/३/२२ गते सोमबार । जुनलाई ६, २०२० । साउन कृष्ण प्रतिप्रदा ।

सूर्योदय : ०५ :१३ सूर्यास्त : १९ : ०३ 
आजको राशिफल :
मेष – रोकिएका अधुरा कामहरू पुरा हुने ।
वृष – आर्थिक कारोवारमा मन्दी आउने।
मिथुन – कार्य सम्पादनमा सहजता मिल्ने।
कर्कट – बौद्धिक काममा सफलता मिल्ने।
सिंह – आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने।
कन्या – शेयर बजारको कारोवार हुने।
तुला – दैनिक कार्यमा प्रगती हुने।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा हुने।
धनु – नयाँ कार्यको योजना बन्ने।
मकर – प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।
कुम्भ – घरायसी समस्या बढ्ने।
मिन – नयाँ कार्यको योजना बन्ने।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी