Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा उछाल ! लाग्यो दोस्रो सकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि बन्द !

अर्थ सरोकार

काठमाडौँ ।  नेप्सेमा फेरि दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ । नेप्से ५% ले बढेपछि फेरि दोस्रो सर्किट लागेको छ । अब बजार ४० मिनेटपछि खुल्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK