×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धनगढीमा ट्राफिक प्रहरीको सक्रियता, हेर्नुहोस् ११ तस्विरमा माक्स नलगाउनेलाई प्रहरीले के गर्छ ? (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । यतिबेला धनगढीमा ट्राफिक प्रहरीको संक्रियता देखिएको छ । कोरोना भाइरस (कोबिड १९) का संक्रमित बढेसँगै आम जनताको सुरक्षालाई ख्यालमा राख्दै ट्राफिक प्रहरीले धनगढीका मुख्य-मुख्य क्षेत्रमा चेकजाँचको दायरालाई बढाएको छ । मास्कको प्रयोगमा गृह मन्त्रालयले नै कडाई गर्न निर्देशन जारी गरेसँगै आफुहरुपनि सक्रिय बनेको डिउटीमै खटिएको एक प्रहरीले भने । 
“सरकारले लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरण कोरोना सक्कियो भने जस्तै निर्धक्क भएर हिड्न थालेका छन् । झन मास्क त पटक्कै लगाउदैनन्”, ट्राफिक प्रहरी जिवन सिंह भण्डारीले भने, “जनता आफै मुर्ख बन्न थाले । उनिहरुकै सचेतना र सुरक्षाका लागि मास्क नलगाउने जति सबैलाई रोकेर सम्झाउँदै मास्क लगाएर मात्रै छोडेका छौँ । त्यस्तै कतिपय त पैसा नै नभएर पनि मास्क नलगाएको भेटियो उनिहरुलाई हामी आफैले मास्क किनेर दिएका छौँ ।” धनगढीमा टफिक प्रहरीको सक्रियता ! हेर्नुहोस् फोटो फिचरमा…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: