
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) को नयाँ उपाध्यक्ष पदका लागि सिए युद्ध राज ओली र पियुष आनन्दको भीडन्त हुने भएको छ ।संस्थाको उपाध्यक्षका लागि दुई सिएको उम्मेद्वारी परेको आइक्यानले पुष्टी गरेको छ ।
यता संस्थाको अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भएका छन् । आइक्यानको उपाध्यक्ष रहेका शर्मा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । उनी लामो समयदेखि ‘प्राक्टिस’मा रहेका सिए हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्