
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीलाई मात्र बोलाएर सेवा दिन निर्देशन दिएको छ । समितिले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएको र सबै कर्मचारीलाई बोलाउँदा झन जोखिम बढ्ने भएकाले ५० प्रतिशत कर्मचारीलाई बोलाएर सेवा दिन निर्देशन दिएको हो ।
हेर्नुहोस् समितिले जारी गरेको सुचना

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्