
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ७२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रीदर १५७ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्