×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

PRIME CA

गरिमा विकास बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेकाे छ । बैंककाे मुद्दती खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।
बैंकको मुद्दती खातामा व्यक्तिगत तर्फ ३ महिनाको लागि ८.५० प्रतिशत, ६ महिनाको लागि ८.७५ प्रतिशत र १ वर्षमाथि ९ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकको सुनौलो भबिष्य बाल निक्षेप योजनामा बार्षिक ९ प्रतिशत व्याजदर कायम गरेको छ। 
यस्तै, संस्थागत तर्फको मुद्दती खातामा ३ महिनाको लागि ७ प्रतिशत, ६ महिनाको लागि ७.५० प्रतिशत र १ वर्षमाथि ८ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले​ सार्वजनिक  गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: