
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार सुनचाँदी को मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आजसम्मकै सबैभन्दा उच्च हो । सुनको मूल्य बढेसंगै कारोबारमा कमि आएको व्यवसायी बताउँछन् ।
यता, चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) १० ग्राम सुनको मूल्य ८५ हजार ३ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्