
- सरोकार सम्बाददाता
बाँके- नेपालगञ्जस्थित नेपाल बैंक लिमिटेडका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बाँकेमा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टी हुँदा नेपाल बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको हो ।
स्थानीयका अनुसार नेपाल बैंकमा भीडभाड बढेको थियो बहने बैंकहरुले कुपन प्रणाली लागु गर्दा पनि भौतिक दुरी कायम हुन सकेको थिएन। बैंकले कुनै चासो नदेखाउँदा ग्राहकहरु ढोकामै झुम्मिने गरेका थिए ।
संक्रमित फेला परेपछि बैंकको शाखा सिल गरिएको छ । हाल संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्