×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीएमएसमा समस्या आएपछि नेप्सेमा कारोबार हुने समय थप, ५ बजेर १५ मिनेटसम्म कारोबार हुने

GLOBAL IME BANK

टीएमएसमा समस्या आएपछि नेप्सेमा कारोबार हुने समय थप, ५ बजेर १५ मिनेटसम्म कारोबार हुने

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने समय थप गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै ३ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म सेयर कारोबार खुल्ला रहने जानकारी दिएको छ । 
ब्रोकरको टीएमएसमा प्राविधिक समस्या आएपछि दिउँसो १२ बजेर ३ मिनेटपछि सेयर कारोबार हुन सकेको थिएन जसले गर्दा समय थप गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: