
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने समय थप गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै ३ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म सेयर कारोबार खुल्ला रहने जानकारी दिएको छ ।
ब्रोकरको टीएमएसमा प्राविधिक समस्या आएपछि दिउँसो १२ बजेर ३ मिनेटपछि सेयर कारोबार हुन सकेको थिएन जसले गर्दा समय थप गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्