×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एशिया बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालय बन्द गर्न निर्देशन !

  • अर्थ सरोकार सम्बाददाता 
धादिङ । एनआइसी एशिया बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको धादिङस्थितको  थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेववेशीमा रहेको शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
यस्तै लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको छ । जिल्लास्थित लक्ष्मी लघुवित्त र  साधना लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीमा पनि संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थाक्रे गाउँपालिकालेसमेत संचालनमा रहेका बैंकहरुलाई सेवा बन्द गर्न निर्देशन दिएको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: